संस्थाले सदस्यहरुको रु ५ हजार देखि माथिको एकमुष्ठ वचत निश्चित ६ महिना, ९ महिना, १२ र २४ महिनाको अवधि सम्म राख्दामा उच्चतम Read More
Welcome To Our Website!
संक्षिप्त परिचय
लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ (Regd. No. 1224/064/065) अन्तर्गत नेपाल सरकारको सम्बन्धित क्षेत्रमा विभिन्न अनुभवी व्यक्तिहरूको पहलमा स्थापना भएको संस्था हो । जसको स्थापना 2064 सालमा कागेश्वरी मनोहरा–०६, मुलपानी, काठमाण्डौंमा भएको हो। यस सहकारीले समुदायको आर्थिक विकास र सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। स्थापनाको उद्देश्य सदस्यहरूलाई बचत गर्न प्रोत्साहन गर्दै उनीहरूको आर्थिक सम्भावना विस्तार गर्नु रहेको छ। साथै, यो सहकारीले सदस्यहरूलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराएर उनीहरूको वित्तीय आवश्यकताहरू पुरा गर्ने प्रयास गर्दै आएको छ। संस्थाले आधुनिक सहकारी सिद्धान्तहरूको पालन गर्दै पारदर्शिता, विश्वसनीयता, र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता लिएको छ। लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले समुदायका सदस्यहरूबीच आपसी सहकार्य, विश्वास, र वित्तीय साक्षरताको विकास गर्न योगदान पुर्याएको छ। सहकारीको सक्रियता र सदस्यहरूको समर्थनका कारण यसले सामाजिक–आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। उद्देश्य र कार्यहरु (Objectives and Actions) समुहमा आधारित लघुबित्त कार्यक्रमसंगै तालिम तथा आय–आर्जनमुलक कार्यक्रमहरू सञ्चालन गर्ने…
READ MORE





